‘तामाङ स्रष्टा सम्मान’सँगै तामाङ ज्ञान–संस्कृति विमर्श हुने
भदौ ८, २०८३काठमाडौं । तामाङ संस्कृति, भाषा, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै ‘तामाङ स्रष्टा सम्मान : तामाङ ज्ञान–संस्कृति विमर्श’ कार्यक्रम आयोजना हुने भएको छ। तामाङ संस्कृतिका मर्मज्ञ इमान्याङ लामा र संगीत सम्राट गोपाल योञ्जनको जन्मजयन्तीको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम–२०८३ सहित कार्यक्रम आयोजना गर्न लागिएको हो। नेपाल तामाङ घेदुङक
सबै पढ्नुहोस