नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार
चैत ५, २०८२काठमाडौँ । नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार गरिएको छ । कम्पनीका अनुसार विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिपेड प्रयोगकर्ताले ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका हुन् । चालु आर्थिक वर्षपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा थप सेवा विस्तार गरिएको जनाइएको छ । नेपाल टेलिकमले यसअघि नै
सबै पढ्नुहोस