पासपोर्ट ठेक्कामा मुछिएका सिद्धार्थ थापा रिहा
साउन १५, २०८३काठमाडौं । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचार अभियोगमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले ८ असार, २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । राहदानी विभागले पासपोर्ट छपाईको जिम्मेवारी पाएको जर्
सबै पढ्नुहोस