रामेछापमा बाढीले लिखु–१ जलविद्युत आयोजना र तीन वटा पुलमा क्षति
असार २९, २०८३रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा गएरातिदेखिको अविरल वर्षासँगै आएको बाढीले लिखु–१ जलविद्युत आयोजनासहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार बिहान करिब १ः०५ बजे रामेछाप–सोलुखुम्बुको सिमानाबाट बग्ने लिखु खोलामा आएको बाढीले उमाकुण्ड गाउँपालिका–१ तान्दिङस्थित दुगड हाइड्रोअन्तर्गतको लिखु–१ जलविद्युत आयोजनाको बाँध (ड्याम)मा क्षति पुर्याएको हो। ड्य
सबै पढ्नुहोस