×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

साउन २१, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अझै जारी रहेको बताएका छन्। उनले संवेदनशील विषयलाई बारम्बार उठाएर पीडित परिवारको घाउ कोट्याउने काम नगर्न पनि आग्रह गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा, बलात्कारलगायतका सबै अपराधको

सबै पढ्नुहोस