देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला सुरु
बैशाख ६, २०८३काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ । पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् । आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् । यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्काली
सबै पढ्नुहोस