×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

लेखकलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

लेखकलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

चैत १६, २०८२

काठमाडौं । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।  लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई भएको थियो । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरास

सबै पढ्नुहोस