धवलशमशेरको नेतृत्वमा दल दर्ता, चुनाव चिह्न त्रिभुज
साउन २९, २०८३काठमाडौं । डा.धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको दर्ता गरिएको हो । जय नेपाल पार्टीका नेता सगुन लावतीले ७९ सदस्य केन्द्रीय समितिको सूची सहित पार्टी दर्ता गरिएको जानकारी गराए । लावतीले भने, ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ता गरेका छौं ।’ चुनाव चिह्न त्रिभुज राखिएको छ । विधानमा ४५१ केन्द्रीय सदस्य हुने व्यवस्थ
सबै पढ्नुहोस