ट्रम्पले बढाए इरान युद्धको युद्धविरामको अवधि
बैशाख ९, २०८३काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य आक्रमण हालका लागि स्थगित गर्दै युद्धविराम अवधि थप गर्ने निर्णय गरेका छन् । ट्रम्पले पाकिस्तानका सेना प्रमुख र प्रधानमन्त्रीको अनुरोधमा इरानलाई आफ्नो एकीकृत प्रस्ताव तयार पार्न समय दिन यस्तो कदम चालिएको बताएका छन् । उनले इरानको वर्तमान सरकार आन्तरिक रूपमा विभाजित अवस्थामा रहेको उल्लेख गर्दै त्यहाँका नेतृत्वलाई सहमति प्रस्ताव ल्याउने अवसर दिन आक्रमण रोकि
सबै पढ्नुहोस