बढी पैसा लिएर ग्यास बिक्री नगर्न विक्रेता र उद्योगलाई महासंघको आग्रह
फाल्गुण २६, २०८२काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको तथा केही स्थानमा विक्रेताले तोकिएको भन्दा बढी मूल्य लिएर ग्यास बिक्री गरेको भन्ने समाचार सार्वजनिक भएपछि ग्यास विक्रेता महासंघ नेपालले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मध्यपूर्व क्षेत्रमा बढेको अस्थिरताका कारण उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता देखिनु स्वाभाविक भए पनि सरकारले तोकेको मूल्यभन्दा बढी लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध हुने स्पष्ट पारेको छ ।
सबै पढ्नुहोस