×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

२८ खर्ब रुपैयाँ नाघ्यो सार्वजनिक ऋण, ६ महिनामा थपियो १ खर्ब ३२ अर्ब ३४ करोड

२८ खर्ब रुपैयाँ नाघ्यो सार्वजनिक ऋण, ६ महिनामा थपियो १ खर्ब ३२ अर्ब ३४ करोड

माघ ७, २०८२

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। हाल सरकारले तिर्न बाँकी कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ९५ प्रतिशतबराबर हुन आउँछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अ

सबै पढ्नुहोस