माघ १ गतेदेखि अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
पुस २३, २०८२काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा, लघुबिमा, पुनबिमा कम्पनी र बिमा दलाललाई सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिल
सबै पढ्नुहोस