काठमाडौं महानगरले उठायो ४ अर्ब २१ करोडभन्दा बढी राजस्व
पुस १६, २०८२काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ प्राप्त भएको महानगर उपप्रमुख सुनिता डङ्गोलले
सबै पढ्नुहोस