सेयर बजारका सबै सूचक घटे
असार २५, २०८३काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजार बिहीबार १९.६७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । ४२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । बैंकिङ ०.५०, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लगानी ०.९५, जीवन ब
सबै पढ्नुहोस