युक्रेनमा रुसको क्षेप्यास्त्र आक्रमण, ५ जनाको मृत्यु
भदौ ४, २०८३काठमाडौं । रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा बिहीबार राति गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २३ जनाभन्दा बढी घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई निशाना बनाइएको थियो । ध्वस्त भवनका भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित छन् । उद्धार टोलीले भग्नावशेषबाट एक जनालाई जीव
सबै पढ्नुहोस