नेको इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
माघ २, २०८२काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) छन्। यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वा
सबै पढ्नुहोस