×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

‘रोयल आसाम’ ब्रान्डको चिया गुणस्तरहीन, तत्काल बजारबाट फिर्ता गर्न निर्देशन

‘रोयल आसाम’ ब्रान्डको चिया गुणस्तरहीन, तत्काल बजारबाट फिर्ता गर्न निर्देशन

माघ १, २०८२

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापा भद्रपुरस्थित मोडर्न टी इन्डस्ट्रिज प्रालिद्वारा उत्पादन गरिएको ‘रोयल आसाम’ ब्रान्डको चिया गुणस्तरहीन पाइएको हुँदा बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ। विभागका अनुसार, बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पूरा नगरेको देखिएको हो।

सबै पढ्नुहोस