झापा इनर्जीद्वारा ४ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन
पुस २०, २०८२झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुल
सबै पढ्नुहोस