×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

कैरन नेपाल

२९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

पुस १८, २०८२

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २९ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला  २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

सबै पढ्नुहोस